विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने
काठमाडौँ: विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सातै प्रदेशमा जाने भएको छ।
सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न ७७ वटै जिल्लालाई गृहको निर्देशन
काठमाडौँः गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष... विस्तृतमा
बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु
बैतडी: बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ।
सुदूरपश्चिममा ४४ हजार मेट्रिकटन मासु उत्पादन, यस्तो छ जिल्लागत विवरण
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र ४४ हजार भन्दा बढी मासु उत्पादन भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
एमाले कैलालीको नेतृत्व चयन गर्न छैटौँ दिनमा मतदान सुरु
कैलालीः एमाले कैलालीको नेतृत्व चयन गर्न छैटौँ दिनमा आजबाट मतदान सुरु भएको छ। आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले... विस्तृतमा
- ‹ previous
- 4225 of 20867
- next ›