सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन १६, ०८:४२

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको... विस्तृतमा

फाल्गुन १६, ०६:४९रासस

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण

काठमाडौँ : नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३... विस्तृतमा

फाल्गुन १६, ०६:२७नारायण अवस्थी

जथाभावी फोहर फाल्ने तीन सय व्यक्ति र संस्थाबाट तीन लाख जरिबाना असुल

धनगढीः कैलालीको धनगढीमा फोहरमैला व्यवस्थापन गर्न तीन सयको संख्यामा सरसफाई समिति गठन गरिएको छ।

फाल्गुन १६, ०६:१८खबर संवाददाता

बैतडीको केदार मन्दिरमा सरसफाइ

धनगढी : बैतडीको केदार मन्दिरमा सरसफाइ गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ को केदार मन्दिरमा सरसफाइ गरिएको हो।

फाल्गुन १६, ०४:५७खबर संवाददाता

शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

काठमाण्डौँः प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ।

फाल्गुन १६, ०४:४०खबर संवाददाता

कञ्चनपुरमा एक लाख ३८ हजारको भन्सार छलीको सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले एक लाख ३८ हजार ९ सय मुल्यका भन्सार छलीको सामान बरामद गरेको छ।