सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १, १२:२४रासस

बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

बाजुराः नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ । 

साउन १, १०:५६नारायण अवस्थी

सेती प्रादेशिक अस्पतालमा आइसियु शय्या नपाउँदा ७२ वर्षीय वृद्धको मृत्यु, शय्या खाली नभएको अस्पतालको प्रष्टिकरण

धनगढीः धनगढी उपमहानगरपालिका–१९ फुलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा आइसियु (सघन उपचार... विस्तृतमा

साउन १, ०९:५६रासस

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौँः नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय... विस्तृतमा

साउन १, ०९:५०खबर संवाददाता

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँः अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार... विस्तृतमा

साउन १, ०९:१०नारायण अवस्थी

सुदूरपश्चिममा बजेट फेल! प्रदेश आंशिक बजेट शून्यतामा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि... विस्तृतमा

साउन १, ०८:३०खबर संवाददाता

कैलालीको लम्कीबाट खैरो हेरोइनसहित २ जना पक्राउ

धनगढीः कैलालीको लम्कीबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।