चैत्र २६, ११:५०खबर संवाददाता
कञ्चनपुरमा अवैध काठसहित वनका सचिव पक्राउ
धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन्।
चैत्र २६, १०:४८खबर संवाददाता
सुदूरपश्चिममा एक उपाध्यक्षसहित पाँच वडाअध्यक्षको पद रिक्त
धनगढीः सुदूरपश्चिममा एक उपाध्यक्षसहित पाँच वडाअध्यक्षको पद रिक्त छ।
चैत्र २६, १०:२२खबर संवाददाता
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
टीकापुरः कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र... विस्तृतमा
चैत्र २६, १०:०३खबर संवाददाता
कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका सामान बरामद
कैलालीः कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका सामान बरामद गरिएको छ।
चैत्र २६, ०९:२८खबर संवाददाता
धनगढीमा १४ कार्टुन ‘भाइब्रेट’ कण्डमसहित एक जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा ‘भाइब्रेट’ कण्डमसहित एक जना पक्राउ परेका छन्।
चैत्र २६, ०९:१२कमल सावद
बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति
धनगढीः बझाङमा आर्थिक र राजनीतिक आडमा शिक्षकहरुको धमाधम नियुक्ति गरिन थालिएको छ।
- ‹ previous
- 4118 of 20998
- next ›