सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २८, ०७:३२खबर संवाददाता

कैलालीका दुई फरार दोषी पक्राउ

धनगढीः कैलालीका दुई फरार दोषी पक्राउ परेका छन्।

चैत्र २८, ०७:२४खबर संवाददाता

कञ्चनपुरको एक गोठमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको बेदकोट स्थित एक गोठमा आगलागी भएको छ।

चैत्र २८, ०६:१९खबर संवाददाता

टीकापुरको सामुदायिक वनमा महिला मृत फेला

धनगढीः कैलालीको टीकापुर स्थित एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन्।

चैत्र २८, ०६:१२खबर संवाददाता

कञ्चनपुरमा सशस्त्रका पूर्व वरिष्ठ हवल्दार मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन्।

चैत्र २८, ०५:५७खबर संवाददाता

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। 

चैत्र २८, ०५:५१खबर संवाददाता

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ: दाङमा मंगलबार राति यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।