सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ११, ०१:३९खबर संवाददाता

अत्तरियामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

धनगढीः कैलालीको अत्तरियामा टेलरले मोटरसाइकललाई ठक्कर दिंदा तीन जना घाइते भएका छन्।

वैशाख ११, ०१:३३खबर संवाददाता

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

काठमाडौँः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ। कतारका अति... विस्तृतमा

वैशाख ११, ०१:२०खबर संवाददाता

डडेल्धुरामा कार दुर्घटना, एक जनाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा कार दुर्घटना भएको छ।

वैशाख ११, १२:४८खबर संवाददाता

सुखडमा ८५५ लिटर घरेलु मदिरा बरामद

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा बरामद गरिएको छ।

वैशाख ११, ११:३२खबर संवाददाता

धनगढीको तापक्रम बढ्यो, ‘लु’ चल्न थालेको मौसम विभागको घोषणा

धनगढीः सुदूरपश्चिमको समग्र तापक्रम बढेको छ।

वैशाख ११, ११:०१खबर संवाददाता

वीरगञ्जको अलौमा आज बिहान आगलागी, सात घर जले, ५४ लाखको क्षति

वीरगञ्जः वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन्।