सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १९, ०२:३०रासस

तीन लाख ४० हजार पशु चौपायालाई खोप

कैलालीः कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ।

वैशाख १९, ०२:१६रासस

आगलागीबाट दुई करोड २६ लाखको क्षति

 काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर... विस्तृतमा

वैशाख १९, ०२:०२रासस

वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जागरण अभियान

कञ्चनपुरः वन डढेलो नियन्त्रणका लागि यहाँ जनजागरण अभियान सञ्चालन गरिएको छ।

वैशाख १९, ०१:३९खबर संवाददाता

धनगढीका नरबहादुरको शव सेती नदीमा फेला

डोटीः सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ।

वैशाख १९, ०१:१९खबर संवाददाता

श्रमिक दिवसको अवसरमा मुख्यमन्त्री सोडारीले दिए शुभकामना

धनगढीः श्रमिक दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  दीर्घबहादुर सोडारीले शुभकामना दिएका छन्।

वैशाख १९, १२:३२खबर संवाददाता

डडेल्धुरामा श्रीमतीमाथि बन्चरो प्रहार

डडेल्धुराः डडेल्धुरामा एक महिला श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी छन्।