सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २, ०२:३५Dineshkhabar Desk

CM schedules a meeting to garner the vote of confidence

Dhangadhi: The newly appointed Chief Minister of Sudurpaschim Province, Dirgha Bahadur Sodari, is taking the vote... विस्तृतमा

जेठ २, ०२:१७खबर संवाददाता

धनगढीको कपडा बैंकलाई ६५ थान कपडा सहयोग

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ६५ थान कपडा सहयोग गरिएको छ।

जेठ २, ०१:५६रासस

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक

काठमाडौँः नेपाल सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा एमाले को संसदीय दलको बैठक बसेको छ।

जेठ २, १२:३२खबर संवाददाता

धनगढीमा अबैध सामान बरामद

धनगढीः कैलालीको धनगढीमा प्रहरीले अबैध सामान बरामद गरेको छ।

जेठ २, १२:१६खबर संवाददाता

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै, पाँच सांसद विपक्षमा

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिँदैछन्।