सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ६५ थान कपडा सहयोग

२०८१ जेठ २, ०२:१७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ६५ थान कपडा सहयोग गरिएको छ।

शिवपुरीधाम मन्दिरमा रहेको शिवपुरीधाम व्यवस्थापन समितिका कोषाध्यक्ष अर्जुनप्रसाद भट्टले कपडा बैंकलाइ ६५ थान कपडा सहयोग गरेका हुन। 

कमेन्ट लोड गर्नुस