सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १६, ०८:५४खबर संवाददाता

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

धनगढीः रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ।

भदौ १६, ०८:०२खबर संवाददाता

कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। 

भदौ १६, ०७:३४खबर संवाददाता

बैतडीबाट भन्सार छलीका सामान बरामद 

बैतडीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भदौ १६, ०७:२३खबर संवाददाता

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भदौ १६, ०७:१४खबर संवाददाता

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भदौ १६, ०६:२१खबर संवाददाता

यस्तो छ आजको मौसम 

धनगढीः  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।