एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौँः सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ (क) बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ कमल... विस्तृतमा
कैलाली-५ बाट नितु जोशी काँग्रेसकाे महाधिवेशन प्रतिनिधिमा निर्वाचित
धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट युवा महिला महाधिवेशन प्रतिनिधिमा धनगढीकी... विस्तृतमा
विद्यार्थीलाई एआईको ज्ञान र सीप, धनगढीबाट ‘एआई फर नेपाल’ अभियान सुरु
धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीबाट विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, सम्भावना र... विस्तृतमा
सेतीमा तीन सातादेखि सिटीस्क्यान बन्द, समस्यामा बिरामी
धनगढीः सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफर केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा २१ दिनदेखि सिटी स्क्यान... विस्तृतमा
कैलालीमा विद्यालयमै जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ
चौमाला :कैलालीको गौरीगङ्गा नगरपालिका –६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन... विस्तृतमा
- ‹ previous
- 276 of 22068
- next ›