सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १६, १२:१३

डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त

धनगढीः डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।

असोज १६, ११:५२खबर संवाददाता

आफ्नै बोलीमा चल्न नसकिरहेका सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पद सम्हालेलगत्तै प्रदेश सरकारलाई ‘फास्ट ट्र्याक’मा हिँडाउने घोषणा... विस्तृतमा

असोज १६, ११:३५खबर संवाददाता

अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु

अछामः अछाममा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ।

असोज १६, ११:२६रासस

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

कपिलवस्तु : बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् । 

असोज १६, ०९:५७खबर संवाददाता

धौलीगंगाको बाँध खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला: भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि दार्चुला प्रशासनले... विस्तृतमा

असोज १६, ०९:४९खबर संवाददाता

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

कैलाली: कैलालीमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।