सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १७, ०१:००रासस

वरिष्ठ पत्रकार लम्सालको निधन

काठमाडौँ : वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ ।

असोज १७, १२:५५खबर संवाददाता

कञ्चनपुरमा १ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी: कञ्चनपुरमा प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका लत्ताकपडा, किराना सामान तथा बोइलर कुखुरा बरामद... विस्तृतमा

असोज १७, १२:४७खबर संवाददाता

कैलालीमा एक लाख ११ हजारभन्दा बढीले लगाए जेईविरुद्धको खोप

धनगढीः जापानीज इन्सेफलाइटिस (जेई) को जोखिम बढेपछि कैलालीमा सञ्चालन भइरहेको खोप अभियानअन्तर्गत हालसम्म एक लाख ११... विस्तृतमा

असोज १७, १२:३०खबर संवाददाता

आज मध्यरातिदेखि महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन डडेल्धुरा प्रशासनको आग्रह

धनगढीः भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै... विस्तृतमा

असोज १७, ११:५९रासस

आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

बनेपा (काभ्रेपलाञ्चोक) : यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक... विस्तृतमा

असोज १७, ११:४५खबर संवाददाता

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

धनगढी: धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्‍याउने होम डेलिभरी सेवा सुरु भएको छ। ‘कान्छा दाई’ एपमार्फत... विस्तृतमा