चैत्र २८, ०९:३३खबर संवाददाता
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
सुनसरीः कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन्।
चैत्र २८, ०७:४९खबर संवाददाता
सेती अस्पतालबाट भागेका थुनुवा पक्राउ परे
धनगढीः सेता प्रादेशिक अस्पतालमा उपचारका क्रममा थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
चैत्र २८, ०७:४४खबर संवाददाता
चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ
धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
चैत्र २८, ०७:४०खबर संवाददाता
बैङ्किङ कसुर मुद्दामा चालिस लाख जरिवाना तोकिएकी डोटीकी एक महिला पक्राउ
डोटीः बैङ्किङ कसुर मुद्दामा चालिस लाख जरिवाना तोकिएकी डोटीकी एक महिला पक्राउ परेकी छिन्।
चैत्र २८, ०७:३४खबर संवाददाता
धनगढीमा ब्राउनसुगर र स्पास ट्याब्लेटसहित ३ जना पक्राउ
धनगढीः धनगढीमा ब्राउनसुगर र स्पास ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन्।
चैत्र २८, ०७:२६रासस
बैतडीमा आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने
बैतडीः आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन्।
- ‹ previous
- 218 of 20932
- next ›