सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १३, ०९:५२खबर संवाददाता

कञ्चनपुरका प्रहरी कार्यालय र सीमानाकाको एसएसपी विष्टद्वारा अनुगमन

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले कञ्चनपुरका... विस्तृतमा

असोज १३, ०९:४८खबर संवाददाता

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी: कैलालीमा चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

असोज १३, ०९:४५खबर संवाददाता

धनगढीमा ब्राउन सुगर सहित पाँच जना पक्राउ

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ खानेपानी कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित... विस्तृतमा

असोज १३, ०९:४१खबर संवाददाता

सम्पर्कविहिन भनिएका प्रकाश कुँवर परिवारको सम्पर्कमा आए

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–झलारी घर भएका प्रकाश कुँवर परिवारको सम्पर्कमा आएका छन्।

असोज १३, ०९:३७खबर संवाददाता

कांग्रेस महाधिवेशन प्रतिनिधिमा कैलाली–५ बाट नितु जोशीको उम्मेदवारी

धनगढीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कैलाली क्षेत्र नम्बर ५ बाट युवा महिला महाधिवेशन प्रतिनिधितर्फ नितु... विस्तृतमा

असोज १३, ०९:२८खबर संवाददाता

कञ्चनपुरमा खैरो हिरोइन सहित ३ जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।