सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १४, ०२:४१जयन्त सिंह भाट

क्याम्पसका स्ववियुद्वारा सुदूरपश्चिम विश्वविद्यालय प्रशासनसमक्ष २० बुँदे संयुक्त ज्ञापन पत्र पेश

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले... विस्तृतमा

माघ १४, ०२:३९खबर संवाददाता

कैलालीको हरैयामा थारु–राना थारु सांस्कृतिक महोत्सव माघ १६ देखि १८ सम्म

धनगढी: कैलालीको हरैयामा थारु एवम् राना थारु संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि माघी मिलन सांस्कृतिक कार्यक्रम... विस्तृतमा

माघ १४, ०२:३२रासस

पहिलो आधुनिक ‘चन्द्र नहर’ सुधारपछि किसानको उत्पदन र आयस्तर बृद्धि हुने

काठमाडौँः नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ... विस्तृतमा

माघ १४, ०२:११खबर संवाददाता

सुदूरपश्चिमका पहाडी–हिमाली जिल्लामा दोस्रो पटक वर्षा र हिमपात, किसानलाई राहत

धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ। बैतडी जिल्लामा... विस्तृतमा

माघ १४, ०२:१०रासस

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

काठमाडौँः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही... विस्तृतमा

माघ १४, ०२:००खबर संवाददाता

सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई: बालेन

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिम प्रदेशबारे पहिलोपटक सार्वजनिक... विस्तृतमा