एआईमा खर्च बढेसँगै ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा
वासिङ्टन डीसीः सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
प्रसिद्ध बडीकेदार मेला लाग्दै
धनगढीः डोटीको बडीकेदार मन्दिरमा जेठ १७ र १८ गते मेला लाग्ने भएको छ।
बैतडीमा आफैँले बोकेको बन्दुक पड्किदा वडा सदस्य घाइते
बैतडीः बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन्।
कैलाली र कञ्चनपुरबाट खैरो हेरोईन र चरेशसहित एकै दिन १० जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट खैरो हेरोईन र चरेश तथा बिभिन्न ट्याब्लेटसहित एकै दिन १० जना पक्राउ परेका छन्।
बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना
बैतडी: अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। मनसुनमा प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न... विस्तृतमा
सुदूरपश्चिमको वन व्यवस्थापनमा अन्योलः समाधान खोज्दै उपभोक्ता सडकमा
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन... विस्तृतमा
- ‹ previous
- 1042 of 21839
- next ›