फाल्गुन ४, ०७:१८खबर संवाददाता
सैपाल ग्याँसका ग्राहकलाई नवजीवन हस्पिटलमा छुट
धनगढी : कैलालीको सैपाल ग्याँसका ग्राहकलाई नवजीवन हस्पिटल, धनगढीले २५ प्रतिशत छुट दिने भएको छ। जिल्लाको धनगढी... विस्तृतमा
फाल्गुन ३, ०७:०२खबर संवाददाता
अछामको बयलपाटा अस्पतालमा पहिलो पटक ‘हिप जोर्नी’को सफल प्रत्यारोपण
पूर्ण खड्का, अछाम : सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण भएको छ।
फाल्गुन ३, ०३:००खबर संवाददाता
१२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
काठमाडौँः देशभर १२ लाख ४० हजार ७७ किशोरीले एचपीभी खोप लगाइका छन।
फाल्गुन ३, ११:४१खबर संवाददाता
सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द
धनगढी : सेती प्रादेशिक अस्पतालमा क्षयरोगको परीक्षण बन्द भएको छ।
फाल्गुन २, ०१:११खबर संवाददाता
बैतडीको सुर्नयामा १ हजार ५४ जना किशोरीलाई एचपीभी खोप लगाइयो
बैतडीः बैतडीको सुर्नया गाउँपालिकामा १ सय ५४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको... विस्तृतमा
माघ २७, ०१:१३खबर संवाददाता
कञ्चनपुरमा बाख्रालाई पीपीआर खोप लगाइयो
कञ्चनपुरः कञ्चनपुरमा बाख्रालाई पीपीआर खोप लगाइएको छ।
- ‹ previous
- 41 of 719
- next ›