सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

माघ १२, ०४:३२खबर संवाददाता

थप ३३९ जनामा कोरोना संक्रमण, १० संक्रमितको मृत्यु

धनगढी: पछिल्लो २४ घन्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

माघ १२, ०४:२७खबर संवाददाता

कोरोनाले स्वास्थ्य मन्त्रालयकै कर्मचारीको मृत्यु

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृतको कोरोना संक्रमणका कारण निधन भएको छ।

माघ १२, १०:५४रासस

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

कास्की : गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । 

माघ ११, ०५:५०खबर संवाददाता

सुदूरपश्चिममा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुुरु

धनगढी: सुदूरपश्चिम प्रदेशमा पहिलोपटक महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको... विस्तृतमा

माघ ११, ०४:५९खबर संवाददाता

थप २७० जनामा कोरोना पुष्टि

धनगढी: नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९८ प्रतिशत पुगेको छ। 

माघ ११, १०:४३रासस

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

चितवन : जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।