सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

माघ १६, ०७:४३रासस

थप १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । 

माघ १६, ०७:१९खबर संवाददाता

कञ्चनपुरको बेलौरीमा निःशुल्क आँखा शिविर सञ्चालन

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । 

माघ १५, ०७:२५रासस

कोरोना सङ्क्रमितको संख्या कम हुँदै

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

माघ १५, ०४:०६खबर संवाददाता

यस्ता छन् 'कोभिसिल्ड भ्याक्सिन' लगाएपछि हुनसक्ने समस्या र लक्षण

  काठमाडौं : बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री... विस्तृतमा

माघ १३, ०४:०५रासस

उपत्यकाका १७ अस्पतालसहित देशभर १२० खोप केन्द्र, कसले पाउँछन् खाेप ?

काठमाडौं : कोभिड-१९ को विरुद्धको ‘कोभिशिल्ड' खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ। प्रधानमन्त्री... विस्तृतमा

माघ १३, ११:०४रासस

नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

गलकोट : बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ ।