सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असार २६, ०४:३७रासस

पोष्ट कोभिडका बिरामी बढ्दै

चितवन: कोभिड–१९ सङ्क्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन्। कोभिड निको भएपछि... विस्तृतमा

असार २५, ०५:४७रासस

देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

असार २४, ०५:२८रासस

इजरायलबाट स्वास्थ्य सामग्री नेपालमा

काठमाडौँ: इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान... विस्तृतमा

असार २४, ०५:१०खबर संवाददाता

देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा... विस्तृतमा

असार २३, ०६:२६रासस

नेपालमा दुई हजार ९७९ जनामा कोरोना सङ्क्रमण पुस्टि

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।