किशोर-किशोरीका लागि मोडर्ना खोप नेपालमा आउँदै
काठमाडौं: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरिने बताएका छन्। सामाजिक... विस्तृतमा
आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन
काठमाडौं : गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल... विस्तृतमा
एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप
झापा: कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप... विस्तृतमा
नेपालमा थप तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ जनाको मृत्यु
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
नेपालमा थप ३२ सय कोभिड संक्रमित थपिए, ३२ जनाको मृत्यु
काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकमा ३२६० जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२... विस्तृतमा
भारतबाट कोभिशिल्ड चाँडै प्राप्त हुँदैछ: राज्यमन्त्री श्रेष्ठ
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरी भुक्तानी गरिएको कोभिडविरुद्ध... विस्तृतमा
- ‹ previous
- 325 of 728
- next ›