सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ १८, ०७:२३रासस

४ सय १९ मा कोरोना सङ्क्रमण

विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४१९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। त्यसमा एक हजार ११० जनाको... विस्तृतमा

भदौ १८, ०५:१९रासस

१ हजार ७ सय ५६ मा सङ्क्रमण, २३ को निधन

काठमाडौँ: देशभर आज एक हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले... विस्तृतमा

भदौ १७, ०८:०६रासस

२ हजार ४ मा सङ्क्रमण, १६ को निधन

काठमाडौँः कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ। 

भदौ १७, ०७:५४रासस

प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण

  विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

भदौ १७, ०४:०३रासस

नेपालमा एक करोड ९२ लाख मात्रा खोप लगाइयो

काठमाडाैं: सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले... विस्तृतमा

भदौ १६, ०७:०८रासस

प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ६४ जनाको... विस्तृतमा