सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

जेठ २६, ०८:३४रासस

सोलुखुम्बुमा पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा

सोलुखुम्बु: सोलुखुम्बुमा १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ।  

जेठ २४, ०७:०८

भारतबाट फर्केका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुरः गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ। सो नाका... विस्तृतमा

जेठ २३, ०५:०३खबर संवाददाता

बोगटानका पाँच सय जनालाई निःशुल्क आँखा उपचार सेवा

धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाँच सय जनाको आँखाको निःशुल्क उपचार गरिएको छ।

जेठ २३, ०३:१०खबर संवाददाता

बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

बाजुराः बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ।

जेठ २२, ०३:१४

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ।

जेठ २२, ०९:३४खबर संवाददाता

कञ्चनपुरमा किट अभावले हुन सकेन कोरोना परीक्षण

कञ्चनपुरः कञ्चनपुरमा कोभिड परीक्षणका लागि किट अभावले कोरोनाका शङ्कास्पद बिरामीको परीक्षण हुन सकेको छैन।