सेतीमा डायलाइसिस उपचारमै भद्रगोल, पालो पाउँदैनन् बिरामी
धनगढीः सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाउन मुस्किल हुने गरेको छ। मृगौला फेल भएका बिरामीले हरेक हप्ता १... विस्तृतमा
बैतडीमा अवैधरूपमा फार्मेसी सञ्चालन
बैतडीः बैतडीमा अवैधरुपमा फार्मेसी सञ्चालन गरेको पाइएको छ।
धनगढीको शुभारम्भ फार्मेसीबाट सेवाग्राही हैरान, थर्काउने गरेको गुनासो
धनगढीः धनगढीको सहिद गेटमा रहेको शुभारम्भ फार्मेसीले बिरामीको उपचार गर्नुको सट्टा थर्काएर घर पठाएको छ। शनिवार... विस्तृतमा
डोटीको उच्चाकोटमा स्वास्थ्य शिविर, हजार बढीको उपचार
डोटीः डोटीको शिखर नगरपालिकाको उच्चाकोटमा स्वास्थ्य शिविरबाट एक हजार बढी स्थानीयको स्वास्थ्य उपचार गरिएको छ।
कञ्चनपुरको भीमदत्तमा पागल स्याल आतङ्क, रेबिजले एक बाख्रा म¥यो
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा रेबिजको प्रकोप व्यापक देखिएको छ।
प्रदेश किशोर–किशोरी स्वास्थ्य प्रवर्द्धन तारा छनोट हुने
धनगढीः सुदूरपश्चिममा ‘प्रदेश किशोर–किशोरी स्वास्थ्य प्रवर्द्धन तारा’ छनोट प्रतियोगिता हुने भएको छ।
- ‹ previous
- 147 of 729
- next ›