विहीबार कैलालीका तीन जनामा कोरोना पुष्टि
कैलालीः सुदूरपश्चिम प्रदेशमा विहीबार तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बैतडीको झुलाघाटमा कडाई, कोरोना परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने
बैतडीः बैतडीको झुलाघाटमा भारतबाट नेपाल फर्किनेहरुको स्वास्थ्य परिक्षणमा कडाई गरिएको छ।
भिटामिन ‘ए’ र जुकाको औषधि वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई खुवाइने
काठमाडौं: सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने... विस्तृतमा
बझाङका दुई बालकमा दादुरा
शिवजी मण्डेल, बझाङ: बझाङमा २ जनामा दादुरा रोग देखिएको छ। जिल्लाको थलारा गाउँपालिकामा दादुरा रोग देखिएको हो। थलारा... विस्तृतमा
बुधबार सुदुरपश्चिमका चार जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा बुधबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यकर्मीको आन्दोलनलाई पाँच संगठनको समर्थन
धनगढीः धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूको दबाबमूलक कार्यक्रममा पाँच संगठनहरुले समर्थन जनााएका छन्।... विस्तृतमा
- ‹ previous
- 145 of 729
- next ›