सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

साउन ११, ०५:४९खबर संवाददाता

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुवेला रोक्न द्रुत प्रतिकार्य टोली परिचालन

धनगढीः कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।

साउन १०, ०५:५५खबर संवाददाता

धनगढीका दुई जनामा हैजा पुष्टि

धनगढीः कैलालीको धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका २३ र २६ वर्षीय... विस्तृतमा

साउन ७, ०९:५३खबर संवाददाता

देशका ७३ जिल्लामा फैलियो डेंगी, डोटी पनि उच्च संक्रमण हुने जिल्लाको सुचीमा

काठमाडौँः देशका ७३ जिल्लामा डेंगीको संक्रमण फैलिएको छ।

साउन ३, १२:०९खबर संवाददाता

टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा

टीकापुरः लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ। अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा... विस्तृतमा

साउन ३, ११:५८कमल सावद

धनगढीको विशेषज्ञ वडा क्लिनिक: दुई वर्षमा ९२ हजार ३४२ जनाको निःशुल्क उपचार

धनगढी : धनगढी उपमहानगरपालिकाले २ वर्षमा ९२ हजार तीन सय ४२ जना नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिएको छ।... विस्तृतमा

साउन ३, १०:२५खबर संवाददाता

सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै  

धनगढीः सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ।