सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन ३०, ०९:१४रासस

खेलकूदमैत्री कानून बन्छ– मन्त्री थापा

गण्डकी : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने... विस्तृतमा

साउन ३०, ०४:०९खबर संवाददाता

पारसलाई देउवाले भनेः क्रिकेट किन छाड्नुभयो ?

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ।

साउन २८, ०७:३०रासस

फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ: फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले... विस्तृतमा

साउन २८, ०६:२३खबर संवाददाता

फिफा वरीयता : नेपालको स्थान सुधार, पोर्चुगललाई अर्जेन्टिनाले उछिन्यो

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ।

साउन २७, ०६:११रासस

प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो: पूर्व प्रवक्ता राई

काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक... विस्तृतमा

साउन २६, ०८:००रासस

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

पोखराः नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ।