धनगढीमा वाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने
धनगढीः वाल्मीकि इन्टरनेशनल स्कूल, हसनपुर–धनगढीले पहिलो पटक “बाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८२” आयोजना... विस्तृतमा
बझाङका रविन्द्रले जितेको बेल्ट मेन्टर लामालाई समर्पण
धनगढीः बझाङका रविन्द्रले भारतमा आयोजित प्रतिष्ठित एम एम ए प्रतियोगितामा शुक्रवार फाइट नाइटमा बेल्ट जितेका छन्।
बझाङका रविन्द्रले रचे इतिहास
धनगढी : बझाङका नेपाली खेलाडीले पहिलो पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका छन्।
एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक
काठमाण्डौः पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् ।
खेलकुदमन्त्री चौधरीद्वारा एक वर्षको प्रगति सार्वजनिक
काठमाण्डौः युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन... विस्तृतमा
नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने
काठमाण्डौः नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ।
- ‹ previous
- 46 of 752
- next ›