सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन ७, ०६:०२खबर संवाददाता

धनगढी मेयर एलपीएल–६ः हिमालयन ह्वाइट हाउस र विद्याभुषण विजयी

धनगढीः धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल... विस्तृतमा

फाल्गुन ७, ०३:१५खबर संवाददाता

फिलिपिन्समाथि नेपालको सहज जित, कुशल र दिपेन्द्र चम्किए

काठमाडौंः टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ। कुशल भुर्तेल र... विस्तृतमा

फाल्गुन ७, ०२:५१खबर संवाददाता

धनगढी मेयर एलपीएल–६ः हिमालयन ह्वाइट हाउसको विजयी सुरुआत

धनगढीः धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको... विस्तृतमा

फाल्गुन ७, १२:५९खबर संवाददाता

फिलिपिन्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी २० अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक प्रहार गरेका... विस्तृतमा

फाल्गुन ६, ०८:४२खबर संवाददाता

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६: सत्यवती र होलिल्याण्ड विजयी

धनगढी:धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज सम्पन्न खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी... विस्तृतमा

फाल्गुन ६, ०२:५३खबर संवाददाता

विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा नेपालको विजयी सुरुआत

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा नेपालले विजयी सुरुआत गरेको छ। अल अमेरात क्रिकेट... विस्तृतमा