घट्यो सुनको मूल्य
काठमाडौँ: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ५०० तोकिएको छ।
मुख्यमन्त्री विवाईसी महिला गोल्डकप : पुलिसले जित्यो उपाधी
धनगढी : नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल... विस्तृतमा
हैदराबादसँग बैंग्लोर ९ विकेटले पराजित
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९ विकेटले हराएको छ।... विस्तृतमा
नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने
काठमाडौँ: चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद ९एसियाड० मा... विस्तृतमा
मुख्यमन्त्री विवाइसी महिला गोल्डकपः पुलिस फाइनलमा
धनगढीः विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप... विस्तृतमा
आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ९ विकेटले हरायो
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ।
- ‹ previous
- 343 of 762
- next ›