पीएनजीलाई ५२ रनले पछार्दै नेपालको सानदार जित
काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी हाँसिल गरेका छ।
नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य
काठमाडौंः आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत... विस्तृतमा
आज नेपाल र पीएनजी खेल्दै
काठमाडौं: आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आज बिहिबारबाट नेपालमा आयोजना हुदैछ। ... विस्तृतमा
नेपाल आज प्यालेस्टाइनसँग खेल्दै
काठमाडौं: एएफसी यू–२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार प्यालेस्टाइनसँग खेल्दैछ। फैजल अल हुसेनी... विस्तृतमा
नेपाललेपायो एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण
काठमाडौंः दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन्।
नेपालद्वारा यूएइ–४२ रनले पराजित
काठमाडौंः आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ।
- ‹ previous
- 270 of 760
- next ›