हाफ म्याराथनमा आर्मीका मुकेश प्रथम
धनगढीः आज (शनिवार) धनगढीमा भएको हाफ म्याराथनमा मुकेशबहादुर पाल प्रथम भएका छन्। मुकेश नेपाली सेनामा कार्यरत छन्।
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी... विस्तृतमा
एसिसी कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै
काठमाडौँ: एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ। प्रतियोगिताअन्तर्गत आजै नेपालले... विस्तृतमा
कञ्चनपुरका सागरले कायम गरे ३ नयाँ कीर्तिमान
धनगढी: थाइल्यान्डमा जार आइडब्ल्यूएफ वर्ल्ड कपमा नेपालका सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
बझाङमा दोस्रो कमल बोहरा स्मृति भलिबल प्रतियोगिता सुरु
धनगढीः बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ।
क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने शिलापत्र वर्षखेलाडी २०८०
धनगढीः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित भएका छन्।
- ‹ previous
- 183 of 785
- next ›