एसएमएस च्याम्पियनशिपमा गुजरातमाथि नेपालको शानदार जित
भारतमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले शानदार सुरुवात गरेको छ। नेपालले... विस्तृतमा
गुजरातद्धारा नेपाललाई ९९ रनको लक्ष्य
काठमाडौँः गुजरातले नेपाललाई ९९ रनको सामानय लक्ष्य प्रस्तुत गरेको छ।
दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ’ए’ आयरल्यान्डसँग पराजित
काठमाण्डौँः आयरल्याण्ड–उल्भ्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ’ए’ ४० रनले पराजित भएको छ। आयरल्याण्ड–उल्भ्सले... विस्तृतमा
टी–२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबिच दोस्रो खेल हुने
काठमाडौँ: काठमाडौँको कीर्तिपुरमा जारी टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल... विस्तृतमा
नेपाल ’ए’ २१ रनले आयरल्यान्ड ’ए’ सँग पराजित
काठमाडौँः ’नेपाल ए’ ’आयरल्यान्ड ए’सँगको टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा २१ रनले पराजित भएको छ।
नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्ने
काठमाडौं: घरेलु मैदानमा ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ।
- ‹ previous
- 167 of 765
- next ›