सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

असार २१, ०८:३९खबर संवाददाता

धनगढीमा तेक्वान्दो खेलाडी पुरस्कृत

धनगढीः धनगढीमा तेक्वान्दो खेलाडी पुरस्कृत भएका छन्। वभिन्न प्रतियोगितामा सहभागी भइ मेडल जितेका तेक्वान्दो... विस्तृतमा

असार २१, ०७:५६खबर संवाददाता

भारतीय क्रिकेट टिमको भव्य विजयोत्सव 

काठमाडौँ: टी–२० विश्वकप क्रिकेट विजेता भारतीय टिमको भारतमा भव्य स्वागत भएको छ। बिहीबार बिहान आएको टिमले बिहानै... विस्तृतमा

असार २०, ११:२६खबर संवाददाता

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

महेन्द्रनगरः नरबहादुर चन्दले भारतमा जन्मिए। उनी कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थाले। नरबहादुरका बुबा भारतको... विस्तृतमा

असार १९, ०९:३१खबर संवाददाता

काभा यु–२० महिला भलिबल टोलीको घोषणा

काठमाडौँः नेपाल भलिबल संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा... विस्तृतमा

असार १६, ०७:५५खबर संवाददाता

टी– २० क्रिकेटबाट भारतका तीन खेलाडीले लिए सन्यास

एजेन्सीः  भारतीय स्टार अलराउन्डर रविन्द्र जडेजाले पनि टी– २० क्रिकेटबाट सन्यास लिएका छन्।

असार १४, ०६:१७खबर संवाददाता

भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं: भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले... विस्तृतमा