सुदूरपश्चिमका निरज विश्वकर्मा नेपाल आइडलको टप १२ मा
धनगढीः सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको १२ औँ स्थानमा पुगेका छन।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिममा जैशी
धनगढी: नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा... विस्तृतमा
सुदूरपश्चिमाञ्चल क्याम्पसका प्राध्यापक भट्टलाई संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार
धनगढीः धनगढीस्थित सुदूरपश्चिमाञ्चल क्याम्पसमा नेपाली विषयका प्राध्यापक डाक्टर देवेन्द्र प्रसाद भट्टलाई संस्कृति... विस्तृतमा
टिकटक स्टार ह्यारी कार्कीले अभिनय गरेकाे डिजे देउडा गीत सार्वजनिक
अत्तरिया : टिकटक स्टार ह्यारी कार्कीसहितले अभिनीत ‘मेरा कञ्चनपुर’ बोलको नयाँ देउडा डिजे गीत सार्वजनिक भएको छ।
‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन
काठमाडौँः सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताए।
डोटीका गायक अमर लामाको निधन
धनगढी : डोटीका गायक अमर लामाको निधन भएको छ।