सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

माघ १५, ०७:४८खबर संवाददाता

कञ्चनपुरका युवकको पोर्चुगलमा मृत्यु

धनगढी : कञ्चनपुरका एक युवकको पोर्चुगलमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका भीमदत्त नगरपालिकाका... विस्तृतमा

माघ ५, ११:४६खबर संवाददाता

भारतमा छोरीलाई बेपत्ता पारेको आरोपमा बझाङका एक जना पक्राउ

धनगढीः भारतमा आफ्नै छोरीलाई बेपत्ता पारेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। भारतको पिथौरागढ बिभिन्न प्रलोभन... विस्तृतमा

पुष २७, ११:१८खबर संवाददाता

कैलालीका युवकको वहराइनमा मृत्यु

कैलाली: कैलालीका युवकको वहराइनमा मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ सत्घरुवाका  ३४ वर्षीय सुमित रत्गैयाँको... विस्तृतमा

पुष २१, ०१:२५खबर संवाददाता

बेहोस पारेर महिलालाई मुम्बइमा बिक्री, होस खुले औषधि खुवाइन्थ्यो

धनगढीः पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुगाएर बिक्री गरेको पाइएको छ। नेपाल प्रहरीको मानव... विस्तृतमा

पुष १३, ०४:४६खबर संवाददाता

बैतडीका पुरुषको भारतमा मृत्यु

बैतडी: बैतडीका एक पुरुषको भारतमा मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका–१० विजयपुर घर भएका ४९ वर्षीय आनसिंह महराको... विस्तृतमा

पुष १३, ०२:०८खबर संवाददाता

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्स ‘रिम्याच’

लन्डन: नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ... विस्तृतमा