सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

पुष १५, ०५:५९रासस

निकुञ्ज सुरक्षार्थ ‘अप्रेसन महाहन्ट’

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’... विस्तृतमा

पुष १३, ०६:१५रासस

पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट

चितवन : जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ... विस्तृतमा

पुष १३, ०५:३६रासस

पशुपतिको दर्शनविधि बुझाउनसके आन्तरिक पर्यटक बढ्छन् : मन्त्री ढकाल

काठमाडौँ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका... विस्तृतमा

पुष १३, ०४:१९खबर संवाददाता

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा सिंह

धनगढीः खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीका पूर्व संविधान सभा सदस्य हर्कबहादुर सिंहलाई मनोनित... विस्तृतमा

पुष १३, १२:०५खबर संवाददाता

कञ्चनपुरको भम्केनी धाम दर्शन गर्न आउने पर्यटकको संख्या बढ्दै

धनगढी : कञ्चनपुरको भम्केनी धाम दर्शन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

पुष १३, ११:२२रासस

मनकामना केबुलकार सेवा बन्द हुने

मुग्लिन : मनकामना केबुलकार सेवा बन्द हुने भएको छ ।