खप्तड जहाँ आउँदैछन् योगगुरु बाबा रामदेव र प्रधानमन्त्री प्रचण्ड
धनगढीः सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ... विस्तृतमा
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा
काठमाडौँ : पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी... विस्तृतमा
कैलालीको घोडाघोडी तालमा घोडा सवारीको सुविधा
धनगढीः कैलालीको घोडाघोडी तालमा घोडामा सवारी गर्ने व्यवस्था गरिएको छ। जैविक विविधताले महत्वपूर्ण ताल क्षेत्रको... विस्तृतमा
कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालन
धनगढीः कैलालीको बेहडाबाबा तालमा मोटरबोट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को बेहडाबाबा मन्दिरको... विस्तृतमा
सगरमाथा आरोहण सुरु
काठमाडौँः यस वर्षको वसन्त ऋतुमा शनिवारदेखि सगरमाथा आरोहण सुरु भएको छ। आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक... विस्तृतमा
मझगाउँ विमानस्थलमा जग्गा विवाद, शिलान्यास भयो काम भएन
धनगढीः तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुस २८ गते मझगाउँ विमानस्थलको... विस्तृतमा
- ‹ previous
- 24 of 154
- next ›