सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

चैत्र ८, १०:४७खबर संवाददाता

धनगढी–अछाम हवाई सेवा सुरु

समिट एयरले आजदेखी धनगढी–साफेबगर हवाई सेवा सञ्चालनमा ल्याएको छ। अछामको साफेबगर बिमान स्थल कालोपत्रे भएपछि हवाई सेवा... विस्तृतमा

चैत्र ७, ०३:२४खबर संवाददाता

पर्यटन क्षेत्रका श्रमिकहरुले कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै आन्दोलनको घोषणा

पर्यटन क्षेत्रका श्रमिकहरुले कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको... विस्तृतमा

चैत्र ५, ११:०१

आन्तरिक पर्यटकले आत्मनिर्भर हुँदै सौराहा

वन्यजन्तुमा आधारित चितवनको सौराहामा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ। कुनै समय विदेशी पर्यटकले... विस्तृतमा

चैत्र २, ०८:१९नवराज पनेरु

पर्यटन प्रवर्द्धनका लागि डडेल्धुराको अजयमेरु कोटमा महोत्सव हुने

नेपाली भाषाको उद्धगम स्थलका रुपमा चिनिने डडेल्धुराको अजयमेरुकोटमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ। १५ सय वर्ष... विस्तृतमा

फाल्गुन २७, ०१:२१नवराज पनेरु

सुदूरपश्चिमका तीन नदीमा जलयात्रालाई व्यवसायिकता दिने प्रयास

सुदूरपश्चिमका तीन वटै ठुला नदीमा जलयात्राको सफल परिक्षणपछि व्यवसायिकता दिने प्रयास भईरहेको छ। अहिले सम्म नीजि... विस्तृतमा

फाल्गुन २४, ०९:२७सीताराम ओझा

पर्यटन प्रवर्द्धनका लागि धनगढीदेखि साईकल यात्रा सुरु

पर्यटन  प्रवर्द्धनका लागि कैलालीदेखि कञ्चनपुरसम्मको साईकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा... विस्तृतमा