सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

साउन १८, ०७:३०खबर संवाददाता

एयर इण्डियाले बन्द गर्‍यो इजरायलका उडान

एजेन्सीः इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ।

साउन १८, ०२:०६

केरलाको पहिरोमा मृत्यु हुनेको संख्या ३१३ पुग्यो

काठमाण्डुः भारतको केरला राज्यस्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ।

साउन १८, ११:३५

अमेरिका र रुसले साटे कैदी, रुसले १६ र अमेरिकीले ८ जना रिहा गर्‍यो 

मस्कोः अमेरिका र रुसले आ–आफ्नो जेलमा कैद भएर बसेका एकअर्काका नगरिकहरूलाई साटासाट गरेका छन्।

साउन १७, ०६:४१खबर संवाददाता

नाइजेरियामा बम बिस्फोट हुँदा १९ जनाको मृत्यु

एजेन्सीः उत्तरपूर्वी नाइजेरियास्थित एक गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई... विस्तृतमा

साउन १७, १०:४७

बंगलादेशमा फेरि भड्कियो हिंसा

काठमाडौँः बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ।

साउन १७, १०:२८

बाढीका कारण म्यानमारमा ५० हजार भन्दा बढी घरपरिवार विस्थापित

काठमाडौंः म्यानमारका ५० हजार भन्दा बढी घरपरिवारका २ लाख ९ हजार भन्दा बढी मानिसहरू विस्थापित भएको छन्। यस वर्षको... विस्तृतमा