सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

साउन २२, ०२:१२

बेलायतमा हिंसक  प्रदर्शनः अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ

बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन्।

साउन २१, ०४:४९खबर संवाददाता

बंगलादेशका सेना प्रमुख वाकरको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने घोषणा

एजेन्सीः बंगलादेशको सेनाले आफ्नै नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ।

साउन २१, १०:०७

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन फेरि चर्कियोः देशभर कर्फ्यू, इन्टरनेट बन्द

काठमाण्डौः बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ।

साउन २१, ०६:१३खबर संवाददाता

गाजाका दुई विद्यालयमा इजरायलको आक्रमण, ३० जनाको मृत्यु

गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

साउन २०, ०४:५४खबर संवाददाता

भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु

एजेन्सीः भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु... विस्तृतमा

साउन २०, ०४:३६

मध्य भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु

नयाँदिल्लीः भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु... विस्तृतमा