सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

फाल्गुन २६, ०४:३९रासस

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई जहाज सकुशल चीन पुगे

बेइजिङ: युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुईवटा अस्थायी उडान बिहीबार सकुशल चीन आइपुगेका छन्। बिहान ८:०२... विस्तृतमा

फाल्गुन २६, ०४:३५रासस

मारिउपोल बाल अस्पतालमा आक्रमण बालिकासहित तीनको मृत्यु

कीभ: दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधबार भएको आक्रमणमा एक बालिका सहित कम्तीमा तीन जनाको मृत्यु... विस्तृतमा

फाल्गुन २६, १२:५३खबर संवाददाता

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत

धनगढीः भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप) ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको छ। विधानसभा... विस्तृतमा

फाल्गुन २६, ११:१०रासस

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले... विस्तृतमा

फाल्गुन २६, ११:०१रासस

गोली हानेर १० जनाको हत्या

मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली... विस्तृतमा

फाल्गुन २६, ०९:१८खबर संवाददाता

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

काठमाडौँः सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ।