सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

फाल्गुन २९, ०६:०३

जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने

बर्लिन : जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ।... विस्तृतमा

फाल्गुन २९, ०५:५१

साउदी अरबद्वारा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

रियाद : साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ। यो राज्यमा... विस्तृतमा

फाल्गुन २८, ०८:२०रासस

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा कम्तीमा ६० व्यक्तिको मृत्यु

किन्शासा: प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआरसी० को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हँुदा... विस्तृतमा

फाल्गुन २८, ०५:२६रासस

दिल्लीमा आगलागीबाट सातको मृत्यु

नयाँ दिल्ली: नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ। प्राप्त... विस्तृतमा

फाल्गुन २८, ०५:२२रासस

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

सोल: दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ। सरकारी... विस्तृतमा

फाल्गुन २८, ०५:१६रासस

फर्याब प्रान्तमा विस्फोट दुई बालबालिकाल घाइते

मैमाना, अफगानिस्तान: उत्तरी फर्याब प्रान्तको राजधानी मैमाना सहरमा शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा दुई... विस्तृतमा