सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

चैत्र ६, ०५:५५रासस

जापानी प्रधानमन्त्री फुमियो भारत भ्रमणमा

नयाँ दिल्ली, भारत : जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा नयाँ... विस्तृतमा

चैत्र ६, ०५:४६रासस

युक्रेन-रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

कीभ, युक्रेन : रूस र युक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति... विस्तृतमा

चैत्र ५, ०८:५४रासस

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख सङ्क्रमित

सोलः दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन्। सरकारी... विस्तृतमा

चैत्र ५, ०७:५१रासस

विस्फोटमा ४ अफगान बालबालिकाको मृत्यु

काबुल: अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले... विस्तृतमा

चैत्र ५, ०७:४८रासस

चीनका एक अरब २४ करोडलाई कोरोनाविरुद्धको पूर्ण खोप

बेइजिङ्: चीनमा एक अरब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ।  चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार... विस्तृतमा

चैत्र ५, ०४:०६

अमेरिकी सेनाको विमान दुर्घटना

वासिङ्टन [अमेरिका]: चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले... विस्तृतमा