भारतमा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ जना घाइते
भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ। १५ जना घाइते भएका छन्। तञ्जावुर जिल्लामा एउटा मन्दिरको... विस्तृतमा
युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत
मस्को : रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन्।
६ लाख डलर र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई सुनाइयो पाँच वर्ष जेल
एजेन्सीः म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा... विस्तृतमा
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना सङ्क्रमण
एजेन्सी : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना सङ्क्रमण भएको छ। कोराना पोजेटिभ आएपछि उनले आफूलाई... विस्तृतमा
परमाणु हतियार प्रणाली थप सशक्त बनाउने उत्तर कोरियाको घोषणा
सोल : उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गरेका छन्। उत्तर कोरियाली... विस्तृतमा
डेनमार्कमा कोरोना खोप अभियान स्थगित
कोपेनहेगन : डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ। गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण... विस्तृतमा
- ‹ previous
- 297 of 1319
- next ›