अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना सङ्क्रमण
२०७९ वैशाख १४, ०९:०७
एजेन्सी : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना सङ्क्रमण भएको छ। कोराना पोजेटिभ आएपछि उनले आफूलाई क्वारेन्टाइनमा राखेकी छन्।
उनले अमेरिकी मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएकी हुन् । चिकित्सकले आराम गर्न सल्लाह दिएको ह्यारिसले जनाएकी छन्।
कमेन्ट लोड गर्नुस