सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असार २०, ०५:५१

आसाममा बाढीबाट १७४ जनाको मृत्यु

एजेन्सी: आसाममा बाढीको स्थिति अझै पनि भयावह रहेको छ। राज्यभरिमा बाढीबाट २२.१७ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका... विस्तृतमा

असार १९, ०८:४६खबर संवाददाता

युक्रेनको लिसिचान्स्क सहर सहित लुहान्स्क क्षेत्र कब्जा गरेको रुसको दाबी

रुसले पूर्वी युक्रेनको लिसिचान्स्क सहर कब्जा गरेको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर रुसी... विस्तृतमा

असार १९, ०५:५७

अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको सैन्य सहयोग गर्ने

एजेन्सी: संयुक्तराज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ।... विस्तृतमा

असार १९, ०५:४७

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ को मृत्यु

एजेन्सी: युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र... विस्तृतमा

असार १८, ०५:५४

इरानमा कार दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी: इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको... विस्तृतमा

असार १८, ०५:४३

क्यानडामा मङ्कीपक्सका २७८ बिरामी भेटिए

एजेन्सी: क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्कीपक्सबाट... विस्तृतमा