सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

असार २६, १२:३५

युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम उपलब्ध गराउने बाइडेनको घोषणा, अन्य चार देशले सहयोग गर्ने

एजेन्सीः अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं एयर डिफेन्स... विस्तृतमा

असार २५, ०१:११

उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु 

 एजेन्सीः नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार राति काठको डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

असार २५, ११:५२

रूसी सेनामा कार्यरत भारतीयलाई फर्काउन पुटिन सहमत

काठमाडौं: रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको भारतीय सञ्चारमाध्यमले... विस्तृतमा

असार २५, ११:२८खबर संवाददाता

भारतको जम्मु कश्मीरमा भिडन्त, पाँच सैनिकको मृत्यु

काठमाडौं: भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ)सहित पाँच सैनिकको... विस्तृतमा

असार २३, ०८:२४

भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटेर हत्या

एजेन्सीः भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या गरिएको छ।

असार २२, ०८:५७खबर संवाददाता

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

एजेन्सीः भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन्।