सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

साउन १८, ०५:५५

रुस–युक्रेन सम्झौता अन्तर्गत अन्न बोकेको पहिलो जहाज बन्दरगाहबाट निस्कियो

एजेन्सी: रुससँग भएको महत्वपूर्ण सम्झौता अन्तर्गत युक्रेनबाट अन्न बोकेको पहिलो जहाज निस्किएको छ। टर्की र युक्रेनी... विस्तृतमा

साउन १८, ०५:४७

अमेरिकाको केन्टकीमा बाढी, ३७ जनाको मृत्यु 

एजेन्सी: अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा... विस्तृतमा

साउन १७, ०३:१६खबर संवाददाता

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिएकाे दाबी

काठमाडौँ:  अल-कायदाका प्रमुख अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन्। उनी ड्रोन हमलामा अफगानिस्तानमा... विस्तृतमा

साउन १७, ०५:५८

भारतमा भ्यानभित्र करेन्ट लागेर १० जनाको मृत्यु

एजेन्सी: भारतको पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एउटा ठूलो दुर्घटना भएको छ। एक पिकअप भ्यानमा करेन्ट... विस्तृतमा

साउन १७, ०५:४४

वासिङ मेसिनभित्र बालक मृत फेला

एजेन्सी: संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन्। बिहीबार बेपत्ता भएको... विस्तृतमा

साउन १६, ०९:१३खबर संवाददाता

भारतमा मंकिपक्स संक्रमणबाट एक युवकको मृत्यु

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब... विस्तृतमा